सालको काठसहित १ अटो चालक पक्राउ

धनगढी ।  कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन् । मल्ले चलाएको से १ स३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो। काठ र अटोसहित मल्ललाई…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन ।  आज २०८० साल साउन १९ गते शुक्रबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफलका आधारमा मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने…

Read More

जारको पानीमा किरा भेटिएपछि उद्योग सिल

काठमाडौ  ।  जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ । अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको…

Read More

आज देशका यी स्थानमा हुने छ वर्षा

आज शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेश…

Read More

सामाखुसीबाट हराएका बालकको दक्षिणकालीमा शव फेला

काठमाडौं ।  भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव बिहिवार  दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले हिजो  बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए। यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो। त्यसपछि लगातार खोजी…

Read More

घट्यो सुनको मूल्य : कतिमा हुदैछ त कारोबार ?

आज  बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला…

Read More

अमेरिकी राजदूत थम्पसन र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

काठमाडौं ।  नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उच्चस्रोतका अनुसार…

Read More

आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ९४, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ४५, लौका ४०, हरियो फर्सी ६०, स्कूस ६० कायम…

Read More

विष खुवाइ छोरीको हत्या गरेको आरोपमा ३ वर्ष कैद

तनहुँ ।  तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु. ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण…

Read More

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन । नारायणी नदीमा हामफालेकी एक महिलाको मृत्यु भएको छ परिचय नखुलेको अन्दाजी ४५ बर्षीय महिलाको आज बिहान ७ बजेर ४० मिनेटको समयमा उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित एक महिला नदीमा हामफालेको खबर पाउने बित्तिकै नारायणगढबाट खटिएको वडा प्रहरी र विपद समेतको टोलीले…

Read More