स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने तयारी
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने र परीक्षामा अङ्ग्रेजी माध्यमबाट प्रश्नपत्र सोधिने हुँदा विद्यार्थीलाई सहज गराउन दुबै माध्ययमबाट प्रश्नपत्र सोध्ने तयारी भईरहेको हो । आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने बारे अध्ययन भईरहेको छ । हाल तीन…
