सरकारले सुन प्रकरणमा संलग्नलाई संरक्षण गरेको भन्दै प्रदर्शन

काठमाडौँ– सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।  त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले…

Read More

डेंगु नियन्त्रणका लागि नवलपुरमा ‘दश मिनेट अभियान’

नवलपुर, – डेंगु नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दश मिनेट अभियान सुरु गरिएको छ । नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरमा डेंगु नियन्त्रण तथा रोकथामका लागि दश मिनेट अभियान सुरु गरिएको हो । डेँगुको जोखिम बढ्न सक्ने हुनाले यसको रोकथामका लागि अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख केशवप्रसाद चापागाइँले बताउनुभयो । लामखुट्टेको…

Read More

सरकारी उपहार बेचेको अभियोगमा पुर्वप्रधानमन्त्रीलाई ३ वर्षको जेल

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्। ट्रयाल कोर्टले गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनलाई पक्राउ गरिएको हो। लाहोरस्थित निवासबाटै खानलाई पक्राउ गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। तेहरिक-ए-इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ। पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको…

Read More

गर्भवती मृत्यु प्रकरणमा चिकित्सकको लाइसेन्स खारेज गर्ने र मृतक परिवारलाई साढे २७ लाख क्षतिपूर्ती दिने

भरतपुर –  चितवनको मनकामना अस्पतालमा शुक्रबारराती तीन महिने गर्भवतीको मृत्यु भएको विषयमा अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ । सामान्य रक्तस्राव भएर अस्पताल आएकी भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराती करिब १२ बजेतिर मृत्यु भएको थियो । अस्पतालले उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज गरी मृतकको परिवारलाई साढे २७ लाख…

Read More

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो । सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री…

Read More

बँदेलले मकैबाली नष्ट गरेपछि नवलपरासीका किसान चिन्तित

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो । पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताए । ‘सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो’, उनले भने, ‘तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ ।’ उपाध्यायले सात कठ्ठा…

Read More

भारतद्वारा ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध

ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय अब नोभेम्बर १ गतेदेखि लागू हुने भएको छ ।  वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न सकिने पनि यस सूचनामा भनिएको छ । नोभेम्बर…

Read More

८५ लाख बढिको धनमाल चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाडाैं ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठबस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो…

Read More

खेतको बाटो हिँडने क्रममा चिप्लिएर १ को मृत्यु

सिन्धुली –  जिल्लाको कमलामाई नगरपालिका ४ मा एक जनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ पोखरेल गाउँका ६० वर्षीय फौद बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुुसार सार्की सोही वडाको देउराली धारा भञ्ज्याङस्थित खेतमा मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलको प्रकृति हेर्दा खेतको बाटो हिँडने क्रममा चिप्लिएर लडी…

Read More

भरतपुरको मनकामना अस्पतालमा गर्भवतीको ज्यान गएपछि तनाव

चितवन –  भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा एक गर्भवतीको ज्यान गएपछि तनाव भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंं–२६ बस्ने ३२ वर्षीया नविना महतोको उपचारको क्रममा गएराति ज्यान गएको हो । तीन महिनाकी गर्भवती महतोलाई रक्तश्राव भएपछि परिवारले उपचारका लागि बिहीवार अस्पताल लगेका थिए । उनको हिजो दिउँसो अपरेसन गरिएको…

Read More