राप्तीमा बजार अनुमगन

चितवन –  राप्ती नगरपालिकाको विभिन्न वडाका पसलमा शुक्रबार अनुगमन गरिएको छ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बजार अनुगमन गरिएको हो । राप्ती नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र लामाको नेतृत्वमा वडा नं–१, वडा नं–२ र वडा नं–३ का विभिन्न बजारको अनुगमन गरिएको हो । सो क्रममा व्यवसाय दर्ता भए/नभएको, नवीकरण भए/नभएको साथै गुणस्तरीयताका बारे अनुगमन गरिएको…

Read More

नारयणी नदीमा पौडी खेल्ने क्रममा १ जना बेपत्ता

चितवन –    पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१६, शिवघाटस्थित नारायणीमा पौडी खेल्ने क्रममा स्थानीय २० वर्षीय सिजन विक शुक्रबार दिउँसो ३ बजेको समयमा बेपत्ता भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको कमान्डमा विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  – आज २०८० साल भदौ २ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने…

Read More

चितवनमा २ जनाको शव फेला

चितवन –  चितवनमा बुधबार दुई जनाको शव फेला परेको छ । बुधबार बेलुकी ४ बजेको समयमा भरतपुर महानगरपालिका–१७ गाजिपुरमा अन्दाजी ३६ वर्षीय पुरुषको शव फेला परेको हो । शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको उनले बताए । त्यस्तै, बुधबार बिहान ९…

Read More

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर –  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर बुधबार राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर…

Read More

टिकौलि दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन

चितवन –  पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा बुधबार बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी…

Read More

कुलाेले बगाउँदा १ बालककाे मृत्यु

दाङ – दाङकाे घाेराहीमा कुलाेले बगाउँदा दाङमा एक बालककाे ज्यान गएकाे छ । बुधवार घाेराही उपमहानगरपालिका–१२ देवीस्थान नजिककाे कुलाेले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ । आकाशलाई घर नजिकैकाे कुलाेले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएकाे थियाे ।

Read More

जंगली च्याउ खाँदा १ को मृत्यु

घोराही –  दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो। जंगली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका-४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए। उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका…

Read More

दक्षिणकाली देबिको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल साउन ३२ गते बिहीबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको  दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफल  । मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : रोग बढ्नेछ।…

Read More

टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिदा २० जना घाइते

चितवन  –  चितवनको टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जङ्गलमा आज बुधवार एकै ठाउँमा एउटा क्याम्पसको बसले शव बोकेको जीप र छ वटा मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो । घाइतेहरूको भरतपुर अस्पताल र चितवन शिक्षण…

Read More