नेपाली बजारमा १५ हजार सम्मको सबैभन्दा उत्कृष्ट स्मार्ट्फोन
चितवन – नेपाली बजारमा हालै भित्रिएको फोन हाे, ‘बेन्को भी ९१’ । बजेट फोनमा राम्रो स्टोरेज र र्याम खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने फोन हो यो । नेपालमा पेल ग्रीन र मिड नाइट ब्लाक गरी दुई रङमा ‘बेन्को भी ९१’ उपलब्ध छ । बजेट फोन भएपनि मोबाइल छामेको भरमा यसको मूल्य भने अनुमान गर्न…
