गर्भवती मृत्यु प्रकरणमा चिकित्सकको लाइसेन्स खारेज गर्ने र मृतक परिवारलाई साढे २७ लाख क्षतिपूर्ती दिने
भरतपुर – चितवनको मनकामना अस्पतालमा शुक्रबारराती तीन महिने गर्भवतीको मृत्यु भएको विषयमा अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ । सामान्य रक्तस्राव भएर अस्पताल आएकी भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराती करिब १२ बजेतिर मृत्यु भएको थियो । अस्पतालले उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज गरी मृतकको परिवारलाई साढे २७ लाख…

