मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८१ साल जेठ १७ गते बिहीबार तदनुसार सन् २०२४ मे ३० तारिख। जेठ कृष्ण पक्षको सप्तमी तिथि। गोरखकाली पूजा। चन्द्रमा अनुसार दैनिकी बारे भविष्यवाणी गारिन्छ जसअनुसार आज तपाईंको दिन यस्तो रहेको छ। मेष : समय राम्रो छ। समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक…

