
मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८१ साल मंसिर १६ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १ तारिख। औंसी तिथि। राशिका आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी मेष : दिन सामान्य छ। गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। वृष : तपाईंका साथीभाइको साथ…