matribhumionline

लखनउ विरुद्ध दिल्लीको जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई  १९ रन हराएको हो ।  दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए ।…

Read More

वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गर्ने १ जना पक्राउ

चितवन –   सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय योगेन्द्र बाग रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनलाइन ठगी गरेको आरोपमा ती युवालाई सोमबार कीर्तिपुरबाट…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार सन् २०२४ मे १५ तारिख। वैशाख शुल्क पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिकी को बारे भविष्यवाणी गरिन्छ। जसअनुसार आज तपाईको दैनिकी कस्तो रहनेछ त हेर्नुहोस राशिफलको आधारमा मेष : समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा…

Read More

भारतमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु

चितवन –  भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिन बोर्ड खसेको थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।…

Read More

१५ बर्से बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ

चितवन –  जबरजस्ती करणी गरी १५ बर्से बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो । परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०÷०८१ आधि खोला…

Read More

सर्पको डसाइबाट नवलपुरमा २ जना बिरामी

चितवन –  नवलपुरमा सर्पदंशका कारण दुई जना बिरामी परेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-४, सिद्रेमा ७ वर्षीय बालक प्रशंसा रानामगर सर्पको डसाइबाट बिरामी परेका छन् । उनलाई आफ्नै घरअगाडि गोरेटो बाटोमा सर्पले खुट्टामा डसेको हो । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, देवचुली नगरपालिका-१०, प्रगतिटोलमा सोमबार बिहान सर्पको…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार सन् २०२४ मे १४ तारिख। वैशाख शुल्क पक्षको सप्तमी तिथि। गंगा सप्तमी गंगो उत्पती भएको दिन। चन्द्रमा अनुसार दैनिक  भविष्यवाणी गरिन्छ मेष : समय चुनौतीपूर्ण छ। पैसाको सुख भए पनि इमान्दार साथीको अभाव हुनेछ। तपाईंको पक्षमा बोल्ने मान्छेको खाँचो हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक…

Read More

नारायणी नदीमा बन्न लागेको पुलको आज प्रधानमन्त्री प्रचण्ड” ले शिलान्यास गर्दै

भरतपुर चितवन –  चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको हो । यो पुलले पश्चिम नेपाललाई पूर्वी नेपाल तथा काठमाण्डाँसगै जोडने काम गर्छ । शिलान्यासकालागि सम्पूर्ण तयारी…

Read More

उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा राजीनामा

चितवन –  उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो । वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले राजीनामा दिएको यादवले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले…

Read More

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन –  चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार…

Read More