प्रहरीमाथि ढुंगा प्रहार गर्ने दुर्गा प्रसाईका ५ जना समर्थक पक्राउ
चितवन – राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार भएको आन्दोलनमा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोप ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार सुन्धाराबाट १ जना र थापाथलीबाट ३…
