भारतले दिएकाे १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

चितवन  – भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा बुधवार हिजाे नेपाल आइपुगेका छन् । भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार हिजाे बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले…

Read More

आज हरि बोधिनी एकादशी

चितवन  –  चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह…

Read More

रपुर्वी चितवनको राप्तीमा लागू भयो स्वास्थ्य बिमा

राप्ती चितवन  –  चितवनको राप्ती नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । जिल्लाका अन्य पालिकामा यसअघि नै यो कार्यक्रम कार्यान्वयनमा छ । नगरपालिकाको आफ्नै अस्पताल भए पनि राप्तीमा मात्र स्वास्थ्य बिमा लागू भएको थिएन । नयाँ जनप्रतिनिधिको अथक मिहिनेतपछि यो कार्यक्रमले मूर्तरुप पाएको हो । अस्पतालले बिमा कार्यक्रम लागू गर्नका लागि आवश्यक मापदण्ड पूरा…

Read More

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

काठमाण्डौ – राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  – आज २०८० साल मंसिर ७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन…

Read More

भारतले दिएको १५ वटा मुर्रा राँगा आज नेपाल आइपुग्दै

चितवन  –  भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल–भारत कृषि…

Read More

भरतपुरमा भेटियो बोराभित्र महिला र पुरूषको शव

भरतपुर चितवन –  बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो। अहिले उक्त शब पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । शबबारे कुनै पहिचान हुन सकेको छैन।…

Read More

आजबाट रत्ननगरमा चित्रसारी मेला सुरु

रत्ननगर चितवन  –  पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा आज  देखि चित्रसारी मेला लागेको छ । हरेक बर्ष हरिबोधनी एकदशीको अबसरमा लाग्ने सो मेला यस बर्ष आज देखि तीन दिन सम्म लाग्ने छ ।मेलाको मुख्य दिन भने भोली बिहीवार हो । विहीबार मेलामा अत्याधिक भीड हुनेभएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । मेलामा…

Read More

भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्सिर ७ गते भोलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो । कार्यालयले आज…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More