महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८० साल मंसिर ११ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः नयाँ योजना बन्ने देखिन्छ । पारिवारिक सुख प्राप्त हुनेछ । श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा…
