मेलम्चीको पानी १ महिनाभित्र काठमाण्डौमा’
चितवन – कुनै वाधा, अवरोध नआए मेलम्चीको पानी एक महिनाभित्र काठमाण्डौ आइपुग्ने भएको छ । मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि पुग्नु भएका खानेपानीमन्त्री महिन्द्रराय यादवले भन्नुभयो, ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाण्डौ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाण्डौ पुर्याउने हाम्रो लक्ष्य हो।’ खानेपानी आयोजना…
