श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन  –  आज २०८० साल मंसिर १९ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। राजनीतिमा सफलता र प्रशंसा मिल्नेछ । बोलीको प्रभाव पर्ने भएकाले सोचेर बोल्नुपर्ने देखिन्छ । नयाँ कामको थालनी…

Read More

सुनको भाउ बढेर नयाँ रेकर्ड

चितवन –  सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड…

Read More

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

चितवन  –  ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए । उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र…

Read More

प्रेस काउन्सिल नेपालले थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्ने (सुचीसहित)

चितवन –  प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवम् अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक…

Read More

आजको बिदेशी मुद्रा बिनिमय दर

चितवन  –  नेपाल राष्ट्र बैंकले आज (मंसिर १८ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

नेपाल सुपर लिगमा आज काठमाडौं र झापा भिड्दै

चितवन –   नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ । आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Read More

नवलपुरमा बुबाको हत्या गर्ने छोरा पक्राउ

चितवन – नवलपुरको मध्यविन्दुमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको…

Read More

एनसेल सेयर बिक्री सम्बन्धमा ३ सरकारी निकायलाई लेखा समितिको प्रश्न

चितवन –  संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा ९ वटा प्रश्नसहित पत्र पठाएको हो । पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट…

Read More

अस्ट्रेलिया भारतसँग ६ रनले पराजित

चितवन –  भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो । सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले…

Read More

महादेवको दर्शन गरी हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८० साल मंसिर १८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : आजको दिन उपलब्धिमुलक हुनेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । रचनात्मक र सिर्जनात्मक कामले फाइदा दिनेछ । धन सम्पत्ति आर्जन हुनेछ। वृष…

Read More