यू–१९ एसिया कप : आज नेपाल र अफगानिस्तान भिड्दै
चितवन – यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ। यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ। आजै हुने अर्को…
