घट्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी…

Read More

चितवनमा धुव्रे हात्तीको दाह्रा निकालेर रेडियोकलर जडान

चितवन –  चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा निकालेर रेडियोकलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र विक्रिदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ…

Read More

बिरामी बोकेको एम्बुलेन्सबाट चरेस सहित चालक पक्राउ

चितवन – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ । २ किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो । एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस…

Read More

आजको मौसम

चितवन –  देशका पहाडी भू–भागमा आज वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहदै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज तराईमा लागेको हुस्सु र कुहिरो पश्चिम र मध्य तराईमा मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी…

Read More

यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारत भिड्दै

चितवन – एसिसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल

चितवन –  आज २०८० साल मंसिर २६ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष :  वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। घर बाहिरको खानपानमा ख्याल गर्नुपर्नेछ । मन दुःखी हुनसक्छ । आफन्तबाट सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ ।…

Read More

अश्लील भिडियो बनाई पुर्वप्रेमिकाको श्रीमानलाई पठाउने चितवनका १ युवक पक्राउ

चितवन –  सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् । प्रहरीका अनुसार पीडित महिला र युवकबीच…

Read More

फाइबरमार्फत टेलिफोन सेवा प्रयोग गरिरहेकालाई निःशुल्क इन्टरनेट

चितवन –  नेपाल टेलिकमले एनटी फाइबर मार्फत टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएस गतिकाे इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ । कम्पनीले एनटी फाइबरको टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका तर इन्टरनेट पनि प्रयोग गर्न चाहने ग्राहकलाई एक महिनासम्म ५० एमबीपीएसकाे इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो । यसअघि एनटीफाइबर मात्र…

Read More

घट्यो सुनको मुल्य

चितवन –  सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ। यो हिजोको भन्दा पाँच  सय रुपैयाँले सस्तो हो। हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार पाँच सय रुपैयाँ  थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ। अघिल्लो हप्ता…

Read More