राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगद्वारा दल दर्ताको सूचना प्रकाशित

चितवन  –  आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो । राष्ट्रियसभा चुनावका लागि पर्सि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्न आयोगले भनेको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव…

Read More

आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कपमा नेपाल पाकिस्तानसँग खेल्दै

चितवन  –  यूएईमा आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज नेपाली क्रिकेट टोलीले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्।…

Read More

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

भरतपुर चितवन – मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार…

Read More

आजको मौसम

चितवन –  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसकारण हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सरकुहिरो लागेको छ । आज शुक्रबार दिउँसो कोशी, बागमती…

Read More

चितवन र बुटवलकाे बराबरी

चितवन  –  नेपाल सुपर लिग मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी खेलेका छन् । हिजो बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवलले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडे । दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे । खेलकाे ४८ औँ मिनेटमा उत्सव राईले गाेल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल मंसिर २२ गते शुक्रबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : व्यवहारमा झमेला वा आउन सक्छ । आफ्नै स्वभावका कारण दुःख पाउन सकिन्छ । प्रेममा अप्ठेरो पर्ने भएकाले सचेत हुनु राम्रो ।…

Read More

धनुषामा १ पुरुष मृत फेला

धनुषा  –  धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् । अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका हुन् । सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका उनी मृत फेला परेका प्रहरीको भनाइ छ । बुधबार दिउँसोदेखि नै उनले अत्यधिक मदिरा सेवन गरेका प्रत्यक्षदर्शीले…

Read More

लागुऔषध सहित ४ जना पक्राउ

चितवन  –  झापा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको शिवसताक्षी नगरपालिका-८ का ३५ बर्षीय चन्द्र बहादुर खड्कालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ५ सय…

Read More

बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आज कारोबार

चितवन  –  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।  हिजो तोलाको एक हजार चार…

Read More

कुवेतमा श्रम शोषणमा परेकी १ महिलाको उद्धार

चितवन  –  रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)…

Read More