अमेरिका जाने डीभी भिसा खुल्यो, कसरी दिने आवेदन
चितवन – अमेरिकाले २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खोलेको छ । हिजो बुधबार २ अक्टोबर राति ९ः४५ बजेदेखि भर्न सकिने गरी डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन खुलाइएको जानकारी नेपाल स्थित अमेरिकी राजदूतावासले दिएको हो । दूतावासका अनुसार कार्यक्रमका लागि एकदमै निष्पक्ष रूपमा योग्य आवेदकहरू छनौट गरिनेछ । यसका लागि प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु पर्ने हुन्छ…
