चाडपर्वलक्षित बजार अनुगमन सुरु

काठमाडौं– सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।  बजार अनुगमनको सुरुआत गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ-सात वर्षदेखि…

Read More

फेरि बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ पाँच सयले घटेर ताेलाकाे एक लाख ६० हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी…

Read More

हाइ अलर्ट’मा रहन सबै निकायलाई गृहमन्त्रीको निर्देशन

चितवन –  गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार ‘हाइ अलर्ट’मा रहन सबै निकायलाई निर्देशन दिएका छन्। उनले आज र भोलि देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सोही अनुसार सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका…

Read More

घनले टाउकोमा प्रहार गरि हत्या गर्ने एक जना पक्राउ

चितवन –  हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मङ्गलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । गएराति १० बजेको समयमा थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक…

Read More

समोसामा कीरा फेला परेपछि २० हजार जरिवाना

सिराहा –  ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना…

Read More

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै

चितवन –  त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो ।…

Read More

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ । ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले…

Read More

सूर्यदर्शन सहकारी ठगी आरोपमा थप १ जना पक्राउ

काठमाडौ –  सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्था ठगी आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी मुसीकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्षीया ३२ लीला पछाई रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन,…

Read More

चितवनमा अनलाइनबाटै नागरिकताको सिफारिस

चितवन – चितवनमा नेपाली नागरिकताको प्रमाणपत्रका लागि अनलाइनबाटै सिफारिस गर्ने सेवा आज बुधबारदेखि सुरू हुँदै छ । केन्द्रीकृत नागरिकता सूचना प्रणालीमार्फत जिल्लाका सात पालिकाका ९८ वटै वडाबाट अनलाइन सिफारिस सेवा सुरू हुन लागेको हो । रत्ननगर नगरपालिका वडा नं–१० बाट बुधबार अनलाइन सिफारिस सेवाको औपचारिकरुपमा उद्घाटन हुँदै छ । रत्ननगरमा १६ वटा वडा छन् ।…

Read More

बाढीपहिरोमा परी २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

चितवन –  हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री…

Read More