JIN0TkF.gif
JINuGe4.gif

बाढीपहिरोमा परि अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । विपदमा परेर अहिलेसम्म २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मत–सम्हार गरी यातायात सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

उद्धार, सडक पुनर्निर्माण तथा ट्रयाक खोल्नेका कामा सुरक्षाकमी अहोरात्र खटिरहेको तिवारीले जानकारी दिए ।

What’s your Reaction?
+1
23
+1
0
+1
17
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000