नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

चितवन –   नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका…

Read More

नवलपुरबाट फरार ९ प्रतिवादी पक्राउ

नवलपरासी –  इलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं–२ बाट अदालतबाट विभिन्न मुद्दामा जरिवाना फैसला भई फरार रहेका नौ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा कुटपिट मुद्दामा फरार रहेका पाल्हीनन्दन गाउँपालिका वडा नं–२ का असपतिदेवी केवट, सनोजकुमार केवट, शोभावती केवट, कुश्मावती केवट, केवली केवट, अमरनाथ केवट र सोना केवट…

Read More

श्रावण महिना को अन्तिम सोमबार महादेव को दर्शन गरि हेर्नुहोस आजको राशिफल

भरतपुर –  आज २०८० साल साउन २९ गते सोमबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त ? महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल : मेष : मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। मिथुन : रोग…

Read More

पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

गोरखा –  केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको  पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए। पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले…

Read More

आज तरकारी तथा फलफुलको मुल्य

काठमाडौँ–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १३० रुपैयाँ, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ५०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५६, लौका ४०, हरियो फर्सी ७०,…

Read More

आज देशभरका यी स्थानहरुमा भारी वर्षाको संभावना

चितवन  –  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बामगती, गण्डकी, लुम्बिनी  प्रदेशका केही कर्णाली प्रदेशको थोरै र…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज साउन २८ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

सुन तस्करी प्रकरणबारे आज एमालेको विशेष पत्रकार सम्मेलन

काठमाडौं –   नेपाल कम्युनिष्ट पार्टी एमालेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। एमाले केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२:४५ बजे विशेष पत्रकार सम्मेलन गर्न लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार  वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्नेछन्। भन्सारकै गोदाममा इलेक्ट्रिक…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन – आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्र  अनुसार आज तपाईंको  दैनिकी कस्तो रहेछ छ त? हेर्नुहोस आजको राशिफल मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ।…

Read More

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरिसार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान…

Read More