कक्षा १२ को परीक्षाफल अर्को साता

काठमाडौं –  यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो । कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी अनुसार अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको…

Read More

आज यी स्थानहरुमा भारी वर्षाको संभावना

चितवन –  भारतको विहारको उत्तरपश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । उक्त मौसमी प्रभावका कारण अहिले कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र…

Read More

आजको लागि बिदेशी मुद्राको बिनिमय दर

चितवन –   नेपाल राष्ट्र बैंकले आज साउन २६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ६० पैसा र बिक्री दर १४६ रुपैयाँ २६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

डेंगु रोगको सङ्क्रमणबाट चितवनमा १ को मृत्यु

भरतपुर –   चितवनमा डेंगु रोगको सङ्क्रमणका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं–१२, पदमपोखरीका ४१ वर्षीय एक पुरुष (नाम गोप्य राखिएको)को डेंगु सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा १ः२३ बजे मृत्यु भएको हो । डेंगु सङ्क्रमण पुष्टि भई साउन २३ गते…

Read More

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बाँके –  बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई…

Read More

दक्षिणकाली देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

आज २०८० साल साउन २६ गते शुक्रबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफल मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। वृष : प्रेममा धोका पाइनेछ। बोल्दा ख्याल गर्नुहोला। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन :…

Read More

घ्ट्यो सुनको मुल्य

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको…

Read More

कक्षा १२ को नतिजा सार्वजनिक नहुदै स्नातक तहको भर्ना

काठमाडौं –   त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । त्रिविले कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्ना खोलेको हो । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । साउन…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २१ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद…

Read More

वैदेशिक रोजगारीमा ज्यान गुमाउने श्रमिकका परिवारलाई १० लाख दिइने

काठमाण्डाै –  वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यान गएमा मृतकका परिवारलाई सात लाख रुपैयाँ दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट…

Read More