भरतपुर अस्पताललाई लायन्स क्लबद्वारा हेमोडायलासिस मेसिन प्रदान
भरतपुर चितवन – लायन्स क्लबले भरतपुर अस्पताललाई तीन थान हेमोडायलासिस मेसिन हस्तान्तरण गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललाई क्लबले तीन थान मेसिन औपचारिकरुपमा हस्तान्तरण गरिएको हो । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालले अस्पताललाई उक्त मेसिन गत असारमै उपलब्ध गराएको थियो । त्यसलाई औपचारिकरुपमा…

