JIN0TkF.gif

मणिपुरमा हिंसात्मक झडपमा १३ जनाको मृत्यु

चितवन –  भारतकाे उत्तरपूर्वी राज्य मणिपुरमा आज सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट झन्डै ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरु गरेको थियो । सेनाले लेइथु गाउँमा १३ वटा शव भेट्टाएको…

Read More

भरतपुरमा बोराभित्र फेला परेका शवको पहिचानका लागि प्रहरीद्वारा मृतकको स्केच सार्वजनिक

भरतपुर चितवन  –  भरतपुर महानगरपालिका–१२, मिलनचोकस्थित कल्भर्टमा मङ्सिर ६ गते फेला परेका दुईवटा शवको पहिचानका लागि प्रहरीले मृतकको स्केच सार्वजनिक गरेको छ । ११ दिनसम्म पनि शवको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको स्केच सार्वजनिक गरेको हो । स्थानीयको सूचनाका आधारमा प्रहरीले दुई छुट्टाछुट्टै जुटको बोराभित्र महिला र पुरूषको शव फेला पारेको थियो…

Read More

प्रेस काउन्सिल नेपालले थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्ने (सुचीसहित)

चितवन –  प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवम् अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक…

Read More

एनसेल सेयर बिक्री सम्बन्धमा ३ सरकारी निकायलाई लेखा समितिको प्रश्न

चितवन –  संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा ९ वटा प्रश्नसहित पत्र पठाएको हो । पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट…

Read More

मेलम्चीको पानी १ महिनाभित्र काठमाण्डौमा’

चितवन –  कुनै वाधा, अवरोध नआए मेलम्चीको पानी एक महिनाभित्र काठमाण्डौ आइपुग्ने भएको छ । मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि पुग्नु भएका खानेपानीमन्त्री महिन्द्रराय यादवले भन्नुभयो, ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाण्डौ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाण्डौ पुर्‍याउने हाम्रो लक्ष्य हो।’ खानेपानी आयोजना…

Read More

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

चितवन – फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ । हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ…

Read More

घर वा जग्गा बहाल कर तिर्न परेको गुनासोप्रति उद्योग वाणिज्य संघ–चितवनको ध्यानाकर्षण

भरतपुर चितवन –  उद्योग वाणिज्य संघ–चितवनले पछिल्लो समयमा घर वा जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीले नै स्वयं घर वा जग्गा बहाल कर तिर्न परेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले प्रेस विज्ञप्तिमार्फत जिल्लाका उद्यमी व्यवसायीहरुको हक, हितको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै जिल्लाको समग्र विकासलगायत राष्ट्रको आर्थिक उन्नतिमा…

Read More

अझै हुन सकेन भरतपुरमा बोराभित्र भेटिएको दुई शवको पहिचान

चितवन –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुनसकेको छैन । केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको…

Read More

सडक किनारका रुख काट्नेलाई जरिबाना

चितवन –  पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिविना काट्नेलाई जरिबाना तिराएको छ । महानगरले पोखरा–८ न्युराेडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काइ फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिविना रुख…

Read More

६ हजारमै १ वर्ष डिशहोमको ५० एमबीपीएस इन्टरनेट

चितवन –  डिशहोम फाइबरनेटले आफ्नो इन्टरनेटको वार्षिक प्याकेजमा भारी छुट अफर घोषणा गरेको छ । कम्पनीले नयाँ ग्राहकका लागि वार्षिक ६  हजार ६८५ रुपैयाँ (भ्याट बाहेक) मै ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सकिने अफर ल्याएको हो । यसका साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ-जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ…

Read More