मुख्य समाचार
JIN0TkF.gif

यू–१९ एसिया कप : आज नेपाल र अफगानिस्तान भिड्दै

चितवन –  यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ। यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ। आजै हुने अर्को…

Read More

नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै

चितवन  – नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् । आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै, एकमा…

Read More

यु-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

चितवन  –  यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ‌ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाउन सक्यो। नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। ७६ बल खेलेका उनले ३ चौका र एक छक्कासहित अर्धशतक प्रहार गरेका हुन्। त्यस्तै दीपेश कँडेलले ३१ र…

Read More

आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कपमा नेपाल पाकिस्तानसँग खेल्दै

चितवन  –  यूएईमा आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज नेपाली क्रिकेट टोलीले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्।…

Read More

चितवन र बुटवलकाे बराबरी

चितवन  –  नेपाल सुपर लिग मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी खेलेका छन् । हिजो बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवलले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडे । दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे । खेलकाे ४८ औँ मिनेटमा उत्सव राईले गाेल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर…

Read More

नेपाल सुपर लिगमा आज चितवन र बुटवल भिड्ने

चितवन  –  नेपाल सुपर लिग  फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् । यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो…

Read More

नेपाल सुपर लिगमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै

चितवन  –  नेपाल सुपर लिग फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच  प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । जारी लिगमा ३ खेलबाट अपराजित रहँदै पोखरा ५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । यस्तै ३…

Read More

नेपाल सुपर लिगमा आज वीरगञ्ज र ललितपुर खेल्दै

चितवन –  नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ । आज ललितपुरले चौथो खेल खेल्दैछ भने वीरगञ्जले तेस्रो खेल खेल्नेछ । यसअघिका तीन…

Read More

नेपाल सुपर लिगमा आज काठमाडौं र झापा भिड्दै

चितवन –   नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ । आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Read More

अस्ट्रेलिया भारतसँग ६ रनले पराजित

चितवन –  भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो । सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले…

Read More