मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८० साल पुस १२ गते बिहीबार तदनुसार सन् २०२३ डिसेम्बर २८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेको काम बन्नेछ। बोलीमा मोहनी भएकाले सबैले प्रशंसा गर्ने योग छ। प्रेमका लागि प्रस्ताव गर्नु राम्रो हुनसक्छ। वृष…

