मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन । आज २०८० साल साउन १९ गते शुक्रबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफलका आधारमा मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने…

