मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८० साल पुस २५ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १० तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ फलादेश : मेष : मन अस्थिर हुने भएकाले सचेत बन्नुपर्छ। मन खराब काममा जाने हुँदा यसलाई नियन्त्रण गर्नु आवश्यक छ। राम्रो संगत भए खराब मानसिकता परिवर्तन हुन्छ। परिवार र प्रेम सम्बन्धमा समस्या पर्ने…

