कारमा आगलागी हुँदा ८ जनाको मृत्यु
चितवन – भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको हो। बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो। गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिसहरु बाहिर निस्कन…

