कावासोतीमा सवारी दुर्घटना हुँदा १ को मृत्यु २ जना घाइते
चितवन – नवलपरासी पूर्व (नवलपुर)मा आज बिहान करिब ७ बजे कावासोती नगरपालिका –१६, पत्थर खोलामा ट्रक र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् । पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक…

