मुख्य समाचार
JIN0TkF.gif

भालुको आक्रमणबाट १ जनाको मृत्यु

सोलुखुम्बु –  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आज शनिवार दिउँसो अन्दाजी २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाति लगायतको भागमा गम्भीर…

Read More

घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु

सल्यान –  सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका…

Read More

झ्यालबाट खसेर १ बालकको मृत्यु

भक्तपुर –  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बृहस्पति मार्गमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु भएको छ । स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो । अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाका छोरा डेविट आफ्नै डेरा कोठामा खेल्ने…

Read More

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

बेदकोट –  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।   ‘बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ’, उनले भने, ‘गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै…

Read More

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेख –  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।   चट्याङ लागेर  १६ जना घाइते भएका छन्  बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।  

Read More

लिबियामा बाढीले बगाएका ५३ सय शब फेला

 लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । गत सोमबार आएको बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भूभाग डुबानमा परेको छ । बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले मृतकको संख्या दोब्बर हुने सम्भावना…

Read More

अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा –  डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको हो। साथै सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएका डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी…

Read More

मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतकको संख्या अझै…

Read More

बीपी प्रतिष्ठनको गाडीको ठक्करबाट आफ्नै कर्मचारीको मृत्यु

धरान –  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको को १ क ११५९ नम्बरको बसले ठक्कर दिंदा आफ्नै कर्मचारीको मृत्यु भएको छ। शनिबार धरानको जिरो पोइण्टमा उक्त बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १ -०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले…

Read More

बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किदा ७ को मृत्यु, ३० जना घाइते

चितवन –   बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब…

Read More