JIN0TkF.gif

एशिया कप: सुपर फोरको अन्तिम खेलमा बङ्लादेशसँग भारत ६ रनले पराजित

चितवन –  एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भएको हो । जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय…

Read More

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा प्रवेश

चितवन –  साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍या । श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको…

Read More

एशिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश खेल्दै

चितवन –   एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३ः १५ बजेदेखि शुरु हुदै छ। प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन। किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि…

Read More

सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदै

चितवन –  एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ । श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा…

Read More

लिबियामा बाढीले बगाएका ५३ सय शब फेला

 लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । गत सोमबार आएको बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भूभाग डुबानमा परेको छ । बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले मृतकको संख्या दोब्बर हुने सम्भावना…

Read More

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो । अर्जेन्टिनाका लागि इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले एक–एक गोल गरेका थिए । यो जितसँगै अर्जेन्टिना ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले पहिलो…

Read More

बचत लुकाएको अभियोगमा लाईफ इन्स्योरेन्सका पूर्व अध्यक्षलाई मृत्युदण्ड

चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष तथा पार्टीको पूर्व प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मंगलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला गरेको छ। दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिने छ तर थप कटौती वा छुट प्रदान गरिने छैन। पूर्वी चीनको शान्दोङ प्रान्तको जिनानस्थित…

Read More

श्रीलङ्कालाई हराउँदै भारत १ खेलअघि नै एसिया कपको फाइनलमा

चितवन –  श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलङ्काका लागि दुनिथ वेलालेगेले…

Read More

भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो

चितवन –  एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । हिजो सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए…

Read More

वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुँदै

चितवन –   हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल…

Read More