इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले गर्यो विश्वकप क्रिकेटमा विजयी शुरुवात
चितवन – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायाे । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित…

