पब्जी विश्वकपको छनौटमा नेपाली पाँचै टोली असफल
चितवन – पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३ नेपाली टिम रहित हुने भएको छ । ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३’ को आइतवार सम्पन्न फाइनलमा सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा पब्जी विश्वकपसम्म पुग्ने यात्रा बीचैमा रोकिएको हो । फाइनलमा पाँच नेपाली टिमले खेले पनि अन्तिम दिनको खेलमा शीर्ष…

