matribhumionline

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८० साल पुस ९ गते सोमबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशि त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :   मेष : अचानक धन आर्जन हुनेछ। आएको धनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवार सुख प्राप्त हुनेछ।…

Read More

विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु

चेक रिपब्लिक –  युरोपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जना मारिएका छन् । चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक २४ वर्षीय युवकले गोली चलाउँदा भएको घटनामा १४ जना मारिनुका साथै २५ जना घाइते भएका छन् । समाचारसंस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । मानविकी सङ्कायमा…

Read More

टिपर दुर्घटना हुँदा १ को मृत्यु , २ जना घाइते

चितवन  –  पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्। गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा  रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालको ज्यान गएको हो दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका-५ रोल्पाका हिमाल घर्ती  घाइते हुनुभएको छ ।…

Read More

नेपाल सुपर लिगमा आज चितवन र झापा भिड्दै

चितवन  – नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ । पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ । पोखरा प्लेअफमा पुगिसकेको छ । धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ ।…

Read More

नेपाल राष्ट बैंकमा रोजरागरीको अवसर

काठमाडौ –  नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त ६७ पदमा आवेदन माग गरेको छ। बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको र बैंकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो। बैंकले सहायक निर्देशक र सहायक तर्फका…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज  शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८…

Read More

केटीको फेक आईडी बनाई ब्लाकमेल गरेको आरोपमस चितवनबाट ३ जना पक्राउ

भरतपुर चितवन  –  केटीको फेक आईडी बनाई सामाजिक संजाल मार्फत ब्लाकमेल गरी फिरौती रकम माग गर्ने ३ जना पक्राउ परेका छन। केटीको फेक फेसबुक अकाउन्ट बनाई विभिन्न पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाई पुरुष व्यक्तिसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्क्रिन रेकर्ड तथा स्क्रिन सट गरी उक्त फोटो…

Read More

भरतपुरबाट लागुऔषध सहित युवती पक्राउ

भरतपुर चितवन – चितवनको भरतपुर महानगरपालिका वडा नं–२६, सिमरी टाउनमा बुधबार बिहान ४ः०० बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका वडा नं–२६ स्थित २८ वर्षीया मुना लामाको घरमा खानतलासी गर्दा एक ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध, नगद ६७ हजार ६७० रुपैयाँ नेपाली नोट, १५० रुपैयाँ…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रबारको राशिफल

चितवन –  आज २०८० साल पुस ६ गते शुक्रबार । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।  त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ । आज वर र पिपलको दर्शन मात्र गरेमा परिवारको सम्बन्ध राम्रो हुनेछ । वृषः तपाईंका सबै क्षेत्र सबल…

Read More

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै

चितवन –  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेकाे परीक्षा मार्गनिर्देशन कार्यक्रममा बाेर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह…

Read More