सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत
चितवन – सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयाेग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएकाे छ । बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले याे निर्देशिका स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । यस्तै बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत…
