matribhumionline

अनुमतिबिना ड्रोन उडाएको आरोपमा १ जना पक्राउ

चितवन –  अनुमतिबिना ड्रोन उडाएको आरोपमा पोखरामा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय चेन देङ सेङलाई पक्राउ गरेको हो । बुधवार बिहान पौने ८ बजेतिर कास्की पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेल मैदानमा बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको भन्ने सूचना…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज  बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९…

Read More

आजको मौसम

चितवन  –  मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशका केही भूभागमा मौसम बदली हुनुका…

Read More

नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने- रास्वपा

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने उद्घोष गरेका छन् । बुधबार नारायणगढ– बुटवल सडकको स्तरोन्ती समयमा नै सम्पन्न गर्न माग गर्दै दबाबयात्राको क्रममा बुटवाल पुगेका रास्वपाका सभापति लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने बताएका हुन् । तीन दिन हिँडेर बुटवल पुगेका लामिछानले सम्बोधन गर्दै यस्तो…

Read More

हात्ती सुन्दरीको उपाधि सेल्फीकलीलाई

चितवन – हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत  बुधवार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले याे उपाधि जित्न सफल भएको हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल पुस १२ गते बिहीबार तदनुसार सन् २०२३ डिसेम्बर २८ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।  यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सोचेको काम बन्नेछ। बोलीमा मोहनी भएकाले सबैले प्रशंसा गर्ने योग छ। प्रेमका लागि प्रस्ताव गर्नु राम्रो हुनसक्छ। वृष…

Read More

प्रहरीद्वारा ५ कट्ठा खेतमा लगाइएको गाँजाको बोट फँडानी

सिराहा –  प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका– ८ चियाबारीमा अवैध रूपले लगाइएको करिब पाँच कट्ठा खेतको गाँजा फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार धनगढीमाई नगरपालिका– ८ चियाबारी टोलका स्थानीयले आफ्नो आँगन, करेसाबारी र खेतबारीमा गरी करिब पाँच कट्ठा क्षेत्रफलमा लगाएको गाँजा फँडानी गरी नष्ट गरिएको हो । अस्थायी प्रहरी पोस्ट कसहाबाट प्रहरी…

Read More

अनलाइनबाटै पासपोर्ट नवीकरणको सिस्टम ल्याउने तयारीमा छौ – प्रधानमन्त्री प्रचण्ड

चितवन  –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताएका छन् । मङ्गलवार आफू नेतृत्वको सरकार एक वर्ष पुगेकाे अवसर पारी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा राहदानी प्राप्त गर्ने समयावधि छोट्याउने र राहदानी अनलाइनबाटै नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । “स्थानीय तहसमेतको सहयोगमा…

Read More

चिउरी र चमेरो संरक्षण गर्दै बाग्मती प्रदेश

चितवन – चेपाङ समुदायको उत्थानका लागि बाग्मती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना,…

Read More

सौराहा हात्ती महोत्सवमा आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै

चितवन –  चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता,…

Read More