मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल
चितवन – आज २०८० साल फागुन ३ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी १५ तारिख। माग कृष्ण पक्षको षष्ठी तिथि। पूर्वीय धर्मरास्त्रका प्रवक्ता शिव पार्वतीका पुत्र कुमारको जन्मदिन। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश : मेष : समय राम्रो छ। धर्मको बारेमा ज्ञान प्राप्त हुनेछ। आफूले आफूलाई चिन्ने दिन हो। लगानी भएका क्षेत्रमध्ये…
