matribhumionline

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

चितवन –  विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९…

Read More

नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

चितवन – तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नहुने बताए। उनले भने, ‘अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी…

Read More

अस्पतालबाट बच्चा चोरी गर्ने महिला पक्राउ

चितवन –  थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार चोरी भएको शिशुको उद्धार भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सीसीटीभीको विशेष सहयोगमा काँडाघरीबाट शिशुको उद्धार गरेको हो । बच्चा चोरी गर्ने महिला दैलेखकी मनकुमारी सिंह रहेकाे प्रहरीले बताएको छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक…

Read More

आजदेखी देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने

चितवन –  सरकारले आज फागुन १३ गतेदेखि चैत ७ गतेसम्म  देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न  लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा.बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र…

Read More

नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले बुझाउन थाले कर

चितवन –  नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् । पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी,…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी २५ तारिख। कृष्ण पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश मेष : दिन राम्रो छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने…

Read More

चितवन मेडिकल कलेजमा बडाबासीलाई ५० प्रतिशत छुट

भरतपुर चितवन –  भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ । वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट…

Read More

नेपाल टेलिकमले अब फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउदै

चितवन –  नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच शुक्रवार सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सो सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार…

Read More

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

चितवन –  देवचुलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। देवचुली १४ छत्तिसघर कुल एण्ड ‍एलेन पेट्रोलपम्पबाट बाल्मिकी आधारभूत विद्यालय तर्फ जाने क्रममा बा ६९ प.९२३६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। कावासोती ११ कुडौलीका २५ वर्षीय सागर चौधरीको उपचारको क्रममा मृत्यु भएको अस्थाई प्रहरी पोस्ट…

Read More

मालपोत, नापीका कर्मचारी र विचौलियाविरुद्ध मुद्दा

चितवन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले…

Read More