matribhumionline

नारायणगढ-मुग्लिन सडकमा पुल निर्माणको काम तीव्र

भरतपुर चितवन –  नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार…

Read More

८ दिनअघि हराएकी चितवनकी २० वर्षीया स्नेहा पशुपति क्षेत्रमा भेटिइन्

चितवन –  आठ दिनअघि काठमाडौंको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए। उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको उनले बताए। “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने…

Read More

लखनउ विरुद्ध हैदराबादको शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो । हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए…

Read More

आफ्नै विद्यार्थीको टाउको नग्न तस्वीरमा जोडी चरित्रहत्या गर्ने शिक्षक पक्राउ

चितवन –  अनलाइनमार्फत आफ्नै विद्यार्थीको चरित्रहत्या गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । भक्तपुरका २४ वर्षीय शिक्षकलाई नेपाल प्रहरीको साइबर ब्युरोले २४ वैशाखमा पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति निजी विद्यालयका शिक्षक भएको खुलेको छ । प्रहरीका अनुसार ती शिक्षकले नाबालिका (विद्यार्थी) ले फेसबुकमा राखेको फोटो दुरुपयोग गरी अश्लील सामग्री तयार पारेका थिए ।…

Read More

टिकटकले गर्‍यो अमेरिकी सरकारविरुद्ध मुद्दा दायर

चितवन –  भिडियाे शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो । टिकटकले अमेरिकामा आफ्ना १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गरेको बीबीसीले…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिकिको भविष्यवाणी गरिन्छ ।  जसअनुसार यस्तो छ तपाईंको आजको दैनिकी मेष : धनलक्ष्मी योग परेको छ। धनको सदुपयोग गर्नुपर्ने दिन हो। सकारात्मक ग्रहको बहुमत भएकाले आज सफलता मिल्नेछ। स्वदेशमै अवसरको ढोका खुला…

Read More

बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा

चितवन –  बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशभित्र नेपाली भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था…

Read More

आज देशभरका यी ठाउँमा वर्षाको सम्भावना

चितवन – आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिए। कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिनुभयो । बाँकी ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण हिजोदेखि पानी पर्न…

Read More

लखनउमाथि कोलकाताको शानदार जित

चितवन –  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले ६ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ बलमा १३७ रनमा अलआउट भएको हो। योसँगै कोलकाता…

Read More

महदेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार सन् २०२४ मे ६ तारिख। वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि। किरात समाज सुधार दिवस परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक भविष्यवाणी गरिन्छ।यस्तो छ  आज तपाईंको दैनिकी मेष : जिम्मेवारी पूरा गर्न कठिन हुनेछ। आफ्नो हैसियत भन्दा ठुलो जिम्मेवारी प्राप्त हुनेछ। के गर्न सकिन्छ भनेर मन…

Read More