matribhumionline

“मिस ब्युटी अफ चितवन सिजन ३” को ट्रेनिङ सुरु

मिस ब्युटी अफ चितवन को तेस्रो संस्करण प्रशिक्षण सुरु भएको छ। चितवनको भरतपुरमा रहेको टप वान मिडिया प्रा. लि. को आयोजनामा मिस ब्युटी अफ चितवनको अडिशन समाप्त भएर ट्रेनिङ सुरु भएको छ। लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यका साथ टप वान मिडिया प्रा. लि. ले सुरुवात गरेको मिस ब्युटी अफ चितवनको पहिलो र दोस्रो संस्करण…

Read More

वर्षाका कारण रोकियो नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम

चितवन –  निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए । ‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले…

Read More

नारायणी नदीमा फसेका २ जनालाई पाँच घण्टापछि सकुशल उद्धार

चितवन –  पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । अरू दुई जना गैंडाकोट नगरपालिका–५ का ५० बर्षका ओमबहादुर गुरुङ…

Read More

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा रुख ढलेर सडक अवरुद्ध

चितवन –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले अवरुद्ध सडक खुल्न समय लाग्ने बताउनुभयो । सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम…

Read More

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी चलाउन रोक

चितवन –  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ । पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव…

Read More

जलसतह बढेपछि सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए

चितवन –  सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए । प्रमुख जिल्ला अधिकारी यादवले सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन…

Read More

जर्मनीलाई हराउँदै  स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

चितवन –  आयोजक जर्मनीलाई हराउँदै  स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो । ११९औं…

Read More

अबैध औषधिसहित चितवनको भरतपुरबाट २ जना पक्राउ

चितवन –  अबैध औषधिसहित चितवनको भरतपुरबाट २ जना पक्राउ परेका छन। नेपाल औधषी ब्यवसायी संघ जिल्ल शाखा चितवन र मेडिकल स्ट्रकिष्ट कल्व अफ नारायणगढका पदाधिकारी एवम सदस्यहरुले बजार अनुगमन गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं.१० अस्पताल रोड स्थित सडक खण्डमा बागमती प्रदेश ०१-०२६ च २१८२ नं.को भ्यानमा बिना बिल बिजक औषधी जन्य सामान ZENEGRA…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल असार २२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई ६ तारिख। असार शुक्ल पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। जसअनुसार आज तपाईंको दैनिकी यस्तो रहेको छ। मेष : कामको चाप बढ्नेछ। दैनिक कामले खानपानमासमेत समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। साथीसँगको सम्बन्धमा समस्या…

Read More

बढ्यो पेट्रोलियम पदार्थको मुल्य

चितवन –  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर,…

Read More