matribhumionline

टिकटक खुल्न केही समय लाग्ने

चितवन –  सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल भदौ ७ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २३ तारिख। भद्र कृष्ण पक्षको चौथी तिथि। ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफल मेष : सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा…

Read More

ड्राइभिङ लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाए पुग्ने व्यवस्था गर्न समझदारी

काठमाडौं – आगामी दशैं अगावै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने तयारी गरिएको छ । यस कार्यको लागि ३० साउनमा यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले सो समझदारी…

Read More

कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो

काठमाडौ –  कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी,…

Read More

कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौ –  अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन…

Read More

आज देशका यी स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना

चितवन –  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ…

Read More

गोरखासँग जोडिएका चीनतर्फको सीमा नाका ५ वर्षपछि खुल्ला

गोरखा – गोरखासँग जोडिएको चीनतर्फको दुई वटा सीमा नाका खुलेका छन् । सामागाउँको रुइला नाका र छेकम्पारको ङुइला नाका छोटो समयका लागि खुला भएका चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिनुभयो । छेकम्पारतर्फको ङुइला नाका हिजोदेखि एक महिनाको लागि र सामागाउँतर्फको रुइला नाका आजदेखि १५ दिनका लागि खुला गरिएको जानकारीमा आएको उहाँको भनाइ छ ।…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल भदौ ५ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २१ तारिख । भद्र कृष्ण पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार  व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । जसअनुसार आज तपाईंको दैनिकी यस्तो रहेको छ। मेष : विवेकले काम गर्नुपर्ने समय छ । समस्यालाई हटाएर गरेको काम सफल बन्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट…

Read More

लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

नवलपुर – नवलपुरमा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकालि गाउँपालिकाका वडा नं। ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र…

Read More

सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयलाई सास्ती

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी…

Read More