matribhumionline

आज पितृपक्ष अर्थात सोह्रश्राद्ध समाप्त हुदै

चितवन –  आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ…

Read More

अब काठमाण्डौबाट छुटेका बस उज्यालोमै नारायणगढ आइपुग्ने

चितवन –  काठमाण्डौबाट छुटेका गाडी उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा हिजो भएको छलफलले गाडी छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो गाडी नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले त्यसैअनुसार यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको हो ।…

Read More

राष्ट्रिय वाणिज्य बैंकद्वारा २ करोडको सहयोग

चितवन –  राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत…

Read More

बाढीपहिरो पीडितका लागि कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

कर्णाली  – कर्णाली प्रदेश सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख  सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै, कर्णाली प्रदेश सभाको चालू अधिवेशन २०८१ असोज १५ गते राति १२ बजेबाट…

Read More

४४ जना विद्यार्थी र शिक्षक बोकेको स्कुल बसमा आगलागी

थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताएका छन्…

Read More

पूर्वबाट फेरि मौसम बदली सुरु

चितवन –  ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्,‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने…

Read More

दाउन्नेमा सडक दुईतर्फी सञ्चालन

चितवन –  नवलपरासीकाे बर्दघाट नगरपालिका–४ दाउन्ने जङ्गलमा रहेको खुर्सानीखोलामा पर्ने पूर्व–पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ । बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा आएकाे सडक केहीबेर अघिदेखि दुईतर्फी सञ्चालनमा आएकाे प्रहरीले जनाएकाे छ । हिजो बेलुका बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडी चलाउन रोक लगाइएको थियो ।

Read More

मुटु सम्बन्धी समस्याले अभिनेता रजनीकान्त अस्पताल भर्ना

चितवन –  भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ। पेट दुखेपछि उनलाई भर्ना गरिएको बताइएको छ। त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन्। रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक-पटक बिग्रिएको छ। रजनीकान्तको सन्…

Read More

हवाई उडानमा नयाँ रेकर्ड : एकैदिन साढे पाँच सय उडान

चितवन –   सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय…

Read More

नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

चितवन –  त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । अस्ति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । नेपालले…

Read More