JIN0TkF.gif
JINuGe4.gif

बाढीपहिरो पीडितका लागि कर्णाली प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

कर्णाली  – कर्णाली प्रदेश सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख  सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै, कर्णाली प्रदेश सभाको चालू अधिवेशन २०८१ असोज १५ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

What’s your Reaction?
+1
18
+1
13
+1
0
+1
0
+1
7
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000