matribhumionline

यी स्थानहरुमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन – देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण नेपालमा अहिले कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका…

Read More

भरतपुरमा देशकै ठुलो ‘चार्जिङ हब’ बनाउने तयारी

चितवन – भरतपुरकि मेयर रेणु दाहाल नेतृत्वको भरतपुर महानगरपालिकाले चितवनस्थित रामनगरमा देशकै ठुलो ‘चर्जिङ हब’ बनाउन सहकार्य गर्ने भएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले  बुधवारदेखि सञ्चालन गरेको ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै नगर प्रमुख दाहालले यसबारे जानकारी गराएकी हुन् ।  नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर रामनगरमा देशकै ठुलो चार्जिङ हब निर्माण गर्ने…

Read More

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु :

लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा इजरायलको आक्रमणबाट १३ सय भन्दा बढीको मृत्यु भइसकेको छ। बिहीबार लेबनानले इजरायलमा गरेको आक्रमणमा परेर ३७ जनाको ज्यान गएको छ। १५१ जना घाइते भएका छन्। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिजबुल्लाहलाई लक्षित गर्दै बेरुत बेका उपत्यका र दक्षिणी लेबनानमा एकै पटक आक्रमण गरेको छ। इजरायली सेनाले जनाए अनुसार…

Read More

अमेरिकामा ‘हेलेन’आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ स जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा…

Read More

संतोषी माताको दर्शन गरि हेर्नुहोस आज शुक्रबारको राशिफल

चितवन –  आज बि स २०८१ साल असोज १८ गते शुक्रबार । इश्वी सन २०२४ अक्टोवर ४ तारीख । आश्विन शुक्ल पक्ष दुर्गा पक्ष द्वितिया तिथी चित्रा नक्षत्र वैधृति योग वालव करण चन्द्रमा तुला राशिमा रहेका छन। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको…

Read More

बुल्गेरिया पठाइदिने भन्दै ५ लाख ४० ठगी गर्ने दम्पती पक्राउ

काठमाडौ  – वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ…

Read More

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं– सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख…

Read More

बढ्यो सुनको मुल्य

चितवन –  नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ । आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ…

Read More

नवलपुरको ४ स्थानमा यात्रु सहायता कक्षा स्थापना

चितवन –  नवलपुरको जिल्लाका ४ स्थानमा आज यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रुहरुमा हुन सक्ने दुव्र्यवहार, बढी भाडा असुली, क्षमता भन्दा बढी यात्रु राखेर दुर्घटनाको जोखिम बढाउने भएकोले त्यसलाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । यहाँले आज पहिलो दिन सदरमुकाम…

Read More

हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको उद्धार

चितवन –  जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। बाजुराको पूर्वीउत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको थियो। जिल्ला प्रशासन कार्यालयको…

Read More