matribhumionline

कार्बन बिक्रीबाट नेपालले प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपैयाँ

काठमाडौ –  सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो। प्रतिटन…

Read More

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुर खेल्दै

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो । गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो भएको खेलमा…

Read More

पोखरा महानगरपालिकाद्वारा बजार अनुगमन, अखाद्य वस्तु जफत

कास्की –  दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङले बताइन् । उनका अनुसार शुक्रबार पोखरा–२ को भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  बि स २०८१ साल असोज १९ गते शनिबार । इश्वी सन २०२४ अक्टोवर ५ तारीख । आश्विन शुक्ल पक्ष दुर्गा पक्ष तृतीया तिथी । स्वाती नक्षत्र विष्कुम्भ योग तैतिल करण चन्द्रमा तुला राशिमा रहेका छन मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा…

Read More

बढी भाडा लिने सवारी साधनका चालक र सहचालक पक्राउ

काठमाडौं– प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रुहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको…

Read More

फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल

काठमाडौ –  कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको…

Read More

कावासोतीमा स्कूल बसको ठक्करबाट २२ महिने बालकको मृत्यु

चितवन –  नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । कावासोती १ छहारी चोक भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोकमा आज विहान गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले कावासोती १ छहारी चोक निवासी यम पौडेलका छोरा २२ महिने बालक सम्राट पौडेललाई ठक्कर दिएको हो । कोइलापानीबाट स्कूल बसले…

Read More

यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले थपे उडान सङ्ख्या

चितवन –  यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले यात्रुको चाप बढेपछि उडान थपेको हो । श्री एअरलाइन्सले…

Read More

सुनको भाउ अहिलेसम्मकै महँगो

चितवन –  सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च…

Read More

सौराहामा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । ‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने ।  जग्दुका साथमा रहेका एक जना भने भागेर…

Read More