matribhumionline

महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  –  आज २०८० साल भदौ ४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।…

Read More

फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आज

फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।  सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई हराएको थियो भने स्पेनले स्वीडेनलाई पराजित गरेको थियो । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले…

Read More

माेटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्की –  कास्कीकाे रुपा गाउँपालिका-६ निगालझाँप्रामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । हिजाे प्रदेश ३-०२-००९ प ५२०५ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक लमजुङकाे दूधपाेखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशाेक गुरुङकाे ज्यान गएकाे हाे । दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घाेषित गरेका हुन् ।

Read More

आजका लागि विदेशी मुद्राको विनिमय दर

चितवन  –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा रहेको छ । युरो…

Read More

पोर्चुगलमा २ नेपाली युवाको मृत्यु

युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ। एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ। राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका-३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका…

Read More

बकुलहर अस्पतालको ७६ शय्या निःशुल्क

रत्ननगर –  स्वास्थ्य मन्त्रालयको निर्देशनपछि चितवनको बकुलहर अस्पतालको ७६ शय्या निःशुल्क भएकाे छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको हो ।  उहाँका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् । अस्पतालमा यसअघि नै…

Read More

आज देशभरका यी स्थानहरुमा वर्षाको संभावना

चितवन  –  आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशसहित देशका पहाडी भभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल भदौ ३ गते आइतबार। ज्योतिष शास्त्र अनुसार  आज तपाईंको दैनिकी कस्तो रहेको छ त हेर्नुहोस आजको राशिफल मेष : खर्च बढ्ने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। धन सम्पत्ति आर्जन हुने देखिन्छ। वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन :…

Read More

यो महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर

काठमाण्डाै –   वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् । केही बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । नयाँ ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १० दशमलव ८९ प्रतिशत देखिएको छ । कुमारी, ग्लोबल आईएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी…

Read More

मिटरब्याज पीडितले पाए १ सय १९ बिघा जग्गा फिर्ता

चितवन  –  देशभरबाट अहिलेसम्म साहुले हडपेको एक सय १८ बिघा १९ कठ्ठा ६ धुर जमिन पीडितलाई फिर्ता भएको छ । पछिल्लो विवरण अनुसार साहुबाट पीडित भएको भनेर २३ हजार नौ सय ६१ जनाले उजुरी दिएका छन् । तीमध्ये तीन हजार एक सय ६१ जना पीडितले जग्गा फिर्ता पाएका गृह मन्त्रालयले जनाएको छ । नेपालमा विभिन्न…

Read More