matribhumionline

नेपाली बजारमा १५ हजार सम्मको सबैभन्दा उत्कृष्ट स्मार्ट्फोन

चितवन –   नेपाली बजारमा हालै भित्रिएको फोन हाे, ‘बेन्को भी ९१’ । बजेट फोनमा राम्रो स्टोरेज र र्‍याम खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने फोन हो यो । नेपालमा पेल ग्रीन र मिड नाइट ब्लाक गरी दुई रङमा ‘बेन्को भी ९१’ उपलब्ध छ । बजेट फोन भएपनि मोबाइल छामेको भरमा यसको मूल्य भने अनुमान गर्न…

Read More

आजको बिदेशी मुद्रा बिनिमय दर

चितवन –    नेपाल राष्ट्र बैंकले आज भदौ ५ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड…

Read More

आज देशभरका यी स्थानहरुमा हुनेछ भारी वर्षा

चितवन –  भारतको उत्तर–मध्य प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशााखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र…

Read More

सुक्खा पहिरोले १० घण्टादेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर चितवन –  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ । चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका…

Read More

श्रीगणेशको दर्शन गरि हेर्नुहोस आजको राशिफल

आज २०८० साल भदौ ५ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष :…

Read More

आज नागपञ्चमी पर्व

चितवन –  नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र…

Read More

बोरामा बच्चा लुकाएर भारततर्फ लैजाने क्रममा १ जना पक्राउ

सिमरा –   बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। देवताल गाउँपालिका ३ स्थित अमुवाबाट बच्चा चोरी गरी भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत-४ आधापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिएको हो। आमलमले अमुवाका शिवपुजन महतोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द्र महतोका दुई…

Read More

आज देश्का यी स्थानहरुमा वर्षाको संभावना

चितवन  –  सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा…

Read More

रबि लामिछाने ले किन भेटे राष्ट्रपतिलाई

चितवन  –   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। आइतबार साझ सभापति लामिछानेले शीतल निवासमा भेटेका हुन्। उनीहरूबीच संसद् गतिरोध अन्त्यका लागि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यस्तै, राष्ट्रपति पौडेलले संसद् खुलाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज भदौ ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More