matribhumionline

राष्ट्र बैंकले भोलि १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।…

Read More

भरतपुरका रचन श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ

चितवन –   भरतपुरका रचन श्रेष्ठको हत्या गरी फरार रहेको अभियोगमा धादिङ प्रहरीले चितवन र सिराहा जिल्लाका २ जना युवालाई पक्राउ गरेको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्ब) देवचुली नगरपालिका वडा नं. १५ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ३ बाह्रघरे बस्ने वर्ष २० का रचन श्रेष्ठको हत्या गरी फरार भएको अभियोगमा दुई…

Read More

चितवन जिल्ला अदालतमा सबै भन्दाबढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

भरतपुर चितवन –  चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा सबै भन्दाबढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जनाएको छ ।दालतले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका १२ सय १६ मुद्दा दर्ता भएका हुन् । सम्बन्ध बिच्छेदमा दर्ता भएका मध्य ९ सय ९५ फर्छ्यौट हुँदा २ सय ५७ बाँकी रहेका…

Read More

यस्तो छ आजको मौसम

चितवन –  शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राति कोशी,…

Read More

सप्तकोसी नदिमा खतराको संकेत रातो बत्ती बाल्दै कोसी ब्यारेजका सबै ढोका खोलियो

धरान : सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् भने खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। सप्तकोसीमा नदीमा शुक्रवाबार राति ९ बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज भदौ ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

चितवनको इच्छाकामना पहिरो खसेपछि सडक अवरुद्ध

चितवन – पहिरोका कारण पृथ्वी राजमार्ग बन्द भएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएकाे हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक विशाल तामाङका अनुसार  शुक्रवार बेलुकी पाैने ७ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै बन्द भएकाे हो । अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले…

Read More

माछापुच्छ्रे बैंकको प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा

चितवन  –  डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस भनी उक्त सुविधा ल्याइएको बैकले जनाएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा…

Read More

चुरियामाई देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन  –  आज २०८० साल भदौ ९ गते शनिबार ज्योतिष शास्त्र अनुसार आज तपाईंको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी । यस्तो छ आजको राशिफल: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन :…

Read More

नक्कली सुनका गहना दिएर ठगी गर्ने महिला पक्राउ

बागलुङ –  बागलुङमा नक्कली सुनका गहना दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मिना केसी खड्कालाई बुधबार पक्राउ गरेको हो। मिनाले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा पैसा आवश्यक परेका भन्दै आफूसँग भएको गरगहनाहरू…

Read More