JIN0TkF.gif
JINuGe4.gif

अमेरिका जाने डीभी भिसा खुल्यो, कसरी दिने आवेदन

{"fte_image_ids":[],"remix_data":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"total_editor_time":61,"total_editor_actions":{},"photos_added":0,"tools_used":{"templates":1},"longitude":-1,"latitude":-1,"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

चितवन –  अमेरिकाले २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खोलेको छ । हिजो बुधबार २ अक्टोबर राति ९ः४५ बजेदेखि भर्न सकिने गरी डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन खुलाइएको जानकारी नेपाल स्थित अमेरिकी राजदूतावासले दिएको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दूतावासका अनुसार कार्यक्रमका लागि एकदमै निष्पक्ष रूपमा योग्य आवेदकहरू छनौट गरिनेछ । यसका लागि प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु पर्ने हुन्छ । किन भने एक भन्दा बढी आवेदन बुझाउने आवेदकहरू स्वतः अयोग्य ठहरिने बताइएको छ ।

२ अक्टोबर २०२४ देखि ५ नोभेम्बरको राति १०ः४५ बजेसम्मको जुनसुकै समयमा अनलाइन आवेदन बुझाउन सकिने छ ।

डीभी भर्न कुनै पनि शुल्क लाग्दैन अर्थात् यसमा निःशुल्क रूपमा आवेदन दिन सकिन्छ । यस वर्ष खुला गरिएको सिजनलाई डाइभर्सिटी भिसा प्रोग्राम २०२६ भनिएको छ । किन भने यो सिजनमा छानिएका व्यक्तिहरूले ३० सेप्टेम्बर, २०२६ सम्ममा आफ्नो आप्रवासी भिसाका लागि आवेदन दिने र प्राप्त गर्नुपर्ने हुन्छ ।

What’s your Reaction?
+1
49
+1
16
+1
0
+1
0
+1
13
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000